문법 Grammar EPS NEW COURSE

 문법 (GRAMMAR)

1) 자기소개 : Self Introduction

* - 입니다 = हो


   - 입니까? = हो र ?


* - 은/는 =


2) 생활용품 : Daily Necessities

* - 이에요/예요 =

* - 이/가 아니에요 =


3) 위치와 장소 : Locations & Places

* - 이/가 있어요, 없어요 =

* - 에(장소) = मा (स्थानमा Use हुन्छ)



4) 동작과 사물 : Actions & Objects

* - 아요/어요 

* - 을/를


5) 날짜와 요일 : Dates & Days of the Week

* - 에(시간) = मा (समयमा Use हुन्छ)


* - 았/었


6) 하루 일과 : Daily Routine

* - (스)ㅂ니다

   - (스)ㅂ니까?

* - 에서


7) 계절과 날씨 : Seasons & te Weather

* - 'ㅂ'불규칙 활용하다


* - 안 

(VST को अगाडि वाक्यलाई नकारात्मक बनाउँछ)

(Noun को पछाडि 하다 जोडेर बनेको VST को अगाडि (안) लाई सिधै प्रयोग गर्न सकिँदैन.)

(Noun र 하다 को बीचमा 안 राखेर VST लाई Negative बनाउनु पर्छ.)

(운동 Noun हो यसलाई VST मा बदल्दा 하다 को प्रयोग गरिन्छ

운동 안 해요 - व्यायाम गर्दिन)

(있다 = हुनु, यसको अगाडि (안) लाई राखेर VST लाई Negative बनाउन मिल्दैन, किनकि 있다 को आफ्नै Negative VST 없다 छ. त्यसैले 안 को प्रयोग गर्न सकिँदैन. 

=멋있다 - Handsome हुनु

-안멋있다❌️ -멋잆다✔️)

A) 오늘 학교에 안가요.

- आज स्कुलमा जान्न.

(오늘 आज 학교에 स्कुलमा 안가요 जान्न)


B) 한식을 안먹어요.

- कोरियन खाना खान्न.

(한식을 कोरियन खानालाई 안먹어요 खान्न)


C) 오늘 학원에 안가요.

- आज Institute मा जान्न.

(오늘 आज 학원에 Institute मा 안가요 जान्न)


8) 가족과 친구 : Family & Friends

* - (으)시


* - 고 = र/एर

(VST + 고 - र/एर)

[어거/아서/여서 - र/एर]

(N + 고 V.E / 이고 C.E - होर/भएर)

(दुईवटा कामलाई जोड्ने काम गर्छ)

1] कारण

2] क्रम बद्ध काम गर्दा

(काा क्रम बद्ध हुनुपर्छ भन्ने छैन)

A) 이 닦고 축구를 해요.

- दाँत माझेर फुटबल खेल्छु.

(이 दाँत 닦고 माझेर 축구를 해요 फुटबल खेल्छु)


B) 음식을 먹고 텔레비전을 봐요.

- खाना खाएर TV हेर्छु.

(음식을 खानालाई 먹고 खाएर 텔레비전을 봐요 TV हेर्छु)


C) 저는 학생이고 점원 입니다.

- म चाहिँ Student भएर पसले हो.

(저는 म चाहिँ 학생이고 Student भएर 점원 입니다 पसले हो)


D) 저는 의사고 약사여요.

- म चाहिँ Doctor भएर औषधि पसले हो.

(저는 म चाहिँ 의사고 Doctor भएर 약사여요 पसले हो)


E) 옷을 빨고 운동을 해요.

- लुगा धोएर व्यायाम गर्छु.

(옷을 빨고 लुगा धोएर 운동을 해요 व्यायाम गर्छु)


F) 샤워하고 공연을보러 시장에 가요.

- नुहाएर concert हेर्न बजारमा जान्छु.

(샤워하고 नुहाएर 콘서트/공연을보러 Concert or Performance/Show हेर्न 시장에 가요)


G) 저는 미용사이고 주부입니다 .

- म चाहिँ Beautician भएर housewife हो.

(저는 म चाहिँ 미용사이고 Beautician भएर 주부입니다 Housewife हो)


H) 저는 운전기서고 회사원 입니다.

- म चाहिँ Driver हो र कम्पनी कर्मचारी हो.

()


9) 음식 주문 : Ordering Food

* - 주세요


* - 하고 = र, सँग (दुई वा दुई भन्दा बढी नाम (Noun)  लाई जोड्दा प्रयोग गरिन्छ)(कुनै व्यक्तिसित जोडिएर आउँदा केही काम गरेको भन्ने अर्थ दिन्छ)


10) 물건 구입 : Shopping

* - 네요 = रहेछत

(VST सँग जोडिएर आउँछ, आश्चर्यतामा र सुनेको कुरामा प्रयोग गरिन्छ)

(कसैलाई घुमाउरो पारामा भन्नु पर्दा प्रयोग गरिन्छ)

A) 오늘 너무 덥네요.

- आज निकै गर्मी रहेछत.

(오늘 आज 너무 निकै 덥네요 गर्मी रहेछत)


B) 오늘 날씨가 좋네요.

- आज मौसम राम्रो रहेछत.

(오늘 आज 날씨가 मौसम 좋네요 राम्रो रहेछत)


C) 투안씨 멋있네요.

- थुआनजि Handsome हुनुभएरहेछत.

(투안씨 थुआनजि 멋있네요 Handsome हुनुभएरहेछत)


D) 오늘 날씨가 따뜻네요.

- आज मौसम न्यानो रहेछत.

(오늘 आज 날씨가 मौसम 따뜻네요 न्यानो रहेछत)


E) 람이 한국어 잘말하네요.

- रामले कोरियन भाषा राम्रो बोल्नु हुदोरहेछत.

(람이 रामले 한국어 कोरियन भाषा 잘말하네요 राम्रो बोल्नु हुदोरहेछत)


* - 아/어 주세요


11) 집안일 : Household Chores

* - 아야/어야 되다


* - (으)ㄹ게요 = ने छु

(VST सँग जोडिएर आउँदा बोल्ने वक्ताले आफ्नो कुरा दोस्रो पक्षलाई सुनाउन प्रयोग गरिन्छ. बोल्ने वक्ताले आफ्नो कुरा एकोहोरो रुपमा भन्ने गर्छ)

(वाचा गर्ने अवस्थामा पनि यसको प्रयोग गरिन्छ)

A) 저는 주말에 고향에 갈게요.

- म चाहि सप्ताहन्तमा गाउँमा जानेछु.

(저는 म चाहि 주말에 सप्ताहन्तमा 고향에 गाउँमा 갈게요 जानेछु)


B) 저는 내일 집들이에 올게요.

- म चाहि भोलि घरपैँचोमा आउनेछु.

(저는 म चाहि 내일 भोलि 집들이에 घरपैँचोमा 올게요 आउनेछु)


C) 한국어 능력시험을 합격하면 한국에 있는 친구를 물건을 가지고 갈게요.

- कोरियन भाषाको दक्ष्य exam लाई pass गर्यो भने कोरियामा हुने साथीलाई समान लिएर जानेछु.

(한국어 능력시험을 कोरियन भाषाको दक्ष्य exam लाई 합격하면 pass गर्यो भने 한국에 कोरियामा 있는 हुने 친구를 साथीलाई 물건을 가지고 समान लिएर 갈게요 जानेछु)


D) 내일 친구를 집에 초대할게요.

- भोलि साथीलाई घरमा निमन्त्रणा गर्छु.

(내일 भोलि 친구를 साथीलाई 집에 घरमा 초대할게요 निमन्त्रणा गर्छु)


12) 대중교통 : Public Transportation

* - (으)로(수단) = तिर/द्वारा/ले/रुपमा/मा (method)

(Transportation मा (으)로 को प्रयोग गरिन्छ)

A) 집에 버스로 타고 와요.

-  घरमा bus द्वारा चढेर आउँछु.

(집에 घरमा 버스로 bus द्वारा 타고 चढेर 와요 आउँछु)


B) 학원에 버스로 타고 가요.

- Institute मा bus द्वारा चढेर जान्छु.

(학원에 Institute मा 버스로 bus द्वारा 타고 चढेर 가요 जान्छु)


* - 아서/어서(이유) = एर(कारण)(Reason)

(VST सँग जोडिएर आउदा कारण बताउदा प्रयोग गरिन्छ)

A) 눈이 나빠서 병원에 갔어요.

- आँखा दुखेर अस्पतालमा गए.

(눈이 आँखा 나빠서 दुखेर 병원에 अस्पतालमा 갔어요 गए)


B) 배가 아파서 병원에 갔어요.

- पेट दुखेर अस्पतालमा गए.

(배가 पेट 아파서 दुखेर 병원에 अस्पतालमा 갔어요 गए)


C) 비가 와서 밖에 놀러 갈 수 없어요.

- पानी परेर बाहिर घुम्न जान सक्दिन.

(비가 पानी 와서 परेर 밖에 बाहिर 놀러 घुम्न 갈 수 없어요 जान सक्दिन)


D) 머리가 부러져서 걸을 수 없어요.

- खुट्टा भाँचिएर हिँड्न सक्दिन.

(머리가 खुट्टा 부러져서 भाँचिएर 걸을 हिँड्न 수 없어요 सक्दिन)


13) 주말 활동 : Weekend Activities

* - (으)ㄹ 거예요 = ने छु/ने छ (भविष्यतकाललाई बुझाउँछ)

(VST सँग जोडिएर आउँदा भविष्यमा केही कार्य गर्ने योजनालाई बुझाउँछ)

(यो Grammar लाई Question & Answer दुवैमा प्रयोग गर्न सकिन्छ)

A) 아침에 뭐 할거예요?

- बिहानमा के गर्नुहुनेछ?

(아침에 बिहानमा 뭐 के 할거예요 गर्नुहुनेछ?)

B) 운동 할거예요.

- व्यायाम गर्नेछु.

(운동 व्यायाम 할거예요 गर्नेछु)


C) 주말에 뭐 할거예요?

- Weekend मा के गर्नुहुनेछ?

(주말에 Weekend मा 뭐 के 할거예요 गर्नुहुनेछ?)

D) 집에서 쉴거예요.

- घरबाट आराम गर्नेछु.

(집에서 घरबाट 쉴거예요 आराम गर्नेछु)


E) 여행 언제 갈거예요?

- भ्रमण कहिले जानुहुनेछ?

(여행 भ्रमण 언제 कहिले 갈거예요 जानुहुनेछ?)

F) 지난주 공휴일에 갈거예요.

- आउने हप्ता सार्वजनिक विदामा जाने छु.

(지난주 आउने हप्ता 공휴일에 सार्वजनिक विदामा 갈거예요 जाने छु)


G) 네일 뭐 할거예요?

- भोलि के गर्नुहुनेछ?

(네일 भोलि 뭐 के 할거예요 गर्नुहुनेछ?)

H) 회사 동료하고 소풍 갈거예요.

- Companyको सहकर्मी सँग picnic जाने छु.

(회사 동료하고 Companyको सहकर्मी सँग 소풍 picnic 갈거예요 जाने छु)


I) 저녁에 뭐 할 거예요?

- साँझमा के गर्नुहुनेछ?

(저녁에 साँझमा 뭐 के 할 거예요 गर्नुहुनेछ?)

J) 친구의 집들이에 갈거예요.

- साथीको घरपैँचोमा जाने छु.

(친구의 साथीको 집들이에 घरपैँचोमा 갈거예요 जाने छु)


K) 칩에서 뭐 할거예요?

- घरबाट के गर्नुहुन्छ?

(칩에서 घरमा 뭐 के 할거예요 गर्नुहुन्छ?)

L) 칩에서 여자친구를 전화를 할거예요.

- घरबाट girlfriend लाई phone गर्छु.

(칩에서 घरमा 여자친구를 girlfriend लाई 전화를 할거예요 phone गर्छु)


M) 한국에 있을때 한국 영화를 보고싶어요.

- कोरियामा हुँदा कोरियन फिल्मलाई हेर्न चाहन्छु.

(한국에 कोरियामा 있을때 हुँदा 한국 영화를 कोरियन फिल्मलाई 보고싶어요 हेर्न चाहन्छु)


N) 지난주에 한식을 만들어 봤어요.

- गत हप्ता कोरियन खानालाई बनाई हेरे.

(지난주에 गत हप्ता 한식을 कोरियन खानालाई 만들어 봤어요 बनाई हेरे)


O) 친구하고 바다에 수영할거예요.

- साथीसँग समुद्रमा पौडी खेल्न जाने छु.

(친구하고 साथीसँग 바다에 समुद्रमा 수영 할거예요 पौडी खेल्न जाने छु)


* - 못 =


14) 길 찾기 : Getting Directions

* - (으)로(방향) = तिर/द्वारा/ले/रुपमा/मा (Direction)

(Noun, स्थान, दिशा मा (으)로 को प्रयोग गरिन्छ)

A) 어디로 가요.

- कतातिर जानुहुन्छ.

(어디로 कतातिर 가요 जानुहुन्छ)


B) 일을 해서 집으로 가요.

- कामलाई गरेर घरतिर जान्छु.

(일을 कामलाई 해서 गरेर 집으로 घरतिर 가요 जान्छु)


C) 여기에서 오른쪽으로 가세요.

- यहाँबाट दायाँतिर जानुहोस्.

(여기에서 यहाँबाट 오른쪽으로 दायाँतिर 가세요 जानुहोस्)


D) 공원으로 걸어서 가요.

- Park तिर हिडेर जान्छु.

(공원으로 Park तिर 걸어서 हिडेर 가요 जान्छु)


E) 여기에서 왼쪽으로 가세요, 그리고 병원의 옆에 약국이 있어요.

- यहाँबाट बायाँतिर जानुहोस्, अनि अस्पतालको छेउमा Pharmacy छ.

(여기에서 यहाँबाट 왼쪽으로 बायाँतिर 가세요 जानुहोस्, 그리고 अनि 병원의 अस्पतालको 옆에 छेउमा 약국이 औषधि पसल 있어요 छ)


* - (으)세요 = नुहोस

(VST मा जोडिएर आउदा कसैलाई आदेश दिदा प्रयोग गरिन्छ)

세요 (नुहोस)

A) 투안씨 빨리 집에 가세요.

- थुआनजी छिटो घरमा जानुहोस.

(투안씨 थुआनजी 빨리 छिटो 집에 घरमा 가세요 जानुहोस)


B) 여기에서 버스를 타고 가세요.

- यहाँबाट बसलाई चढेर जानुहोस.

(여기에서 यहाँबाट 버스를 बसलाई 타고 चढेर 가세요 जानुहोस)


C) 체가 만나러 공원에 오세요.

- मलाई भेट्न park मा आउनुहोस्.

(체가 मलाई 만나러 भेट्न 공원에 park मा 오세요 आउनुहोस्)


D) 선생님을 전화하세요. 

- शिक्षाकलाई phone गर्नुहोस्. 

(선생님을 शिक्षाकलाई 전화하세요 phone गर्नुहोस्)


= 으세요 (नुहोस)

A) 이 음식을 빨리 먹으세요.

- यो खानालाई छिटो खानुहोस्. 

(이 यो 음식을 खानालाई 빨리 छिटो 먹으세요 खानुहोस्)



15) 옷차림 : Clothing

* - 고 있다(상태) =

* - (으)ㄴ =


16) 집 구하기 : Finding a House

* - 고 싶다 =

* - 지만 =


17) 휴가 : Vacation

* - (으)ㄹ때 = दा/ने बेलामा

(VST + ㄹ때 "V.E"/을때 "C.E")(N+때)

(VST सँग जोडिएर आउदा कुनै काम निरन्तर भएको समय वा अवधिलाई दर्साउँछ)

A) 매일 공부해요?

- सधैं अध्ययन गर्नुहुन्छ?

(매일 सधैं 공부해요 अध्ययन गर्नुहुन्छ?)

B) 시간이 있을때 공부해요.

- समय हुँदा अध्ययन गर्छु.

(시간이 있을때 समय हुँदा 공부해요 अध्ययन गर्छु)


(NOUN)

C) 주말때 낙씨 하러 가요.

- सप्ताहान्तमा हुँदा fishing गर्न जान्छु.

(주말때 सप्ताहान्तमा हुँदा 낙씨 fishing 하러 가요 गर्न जान्छु)

D) 친구를 여행할때 만났어요.

- साथीलाई भ्रमण गर्ने बेलामा भेटे.

(친구를 साथीलाई 여행할때 भ्रमण गर्ने बेलामा 만났어요 भेटे)


E) 맑을때 널러 가요.

- मौसम सफा हुने बेलामा घुम्न जान्छु.

(맑을때 मौसम सफा हुने बेलामा 널러 घुम्न 가요)


* - (으)려고 하다 =


18) 취미 : Hobbies

* - 는 것 =

* - (으)ㄹ까요?


19) 요리 : Cooking

* - 아/어 보다 = ई हेर्नु

(VST + 아/어/여 보다 = ई हेर्नु)

(VST सँग जोडिएर आउँदा यसले अनुभव गरेको र प्रयासको कुरालाई बुझाउँछ.)

A) 한식을 먹어 보세요.

- Korean खानालाई खाइ हेर्नुहोस्.

(한식을 Korean खानालाई 먹어 खाइ 보세요 हेर्नुहोस्)


B) 지난주에 친구를 만나 봤어요.

- गत हप्तामा साथीलाई भेटी हेरे.

(지난주에 गत हप्तामा 친구를 साथीलाई 만나 봤어요 भेटी हेरे)


C) 한국에 한번 가보고싶어요.

- कोरियामा 1 पटक गई हेर्न चाहन्छु.

(한국에 कोरियामा 한번 1 पटक 가보고싶어요 गई हेर्न चाहन्छु)


D) 이 빨간색 잠발을 한번 입어보세요.

- यो रातो Jacket लाई एकपटक लगाइ हेर्नुहोस्.

(이 यो 빨간색 잠발을 रातो Jacketलाई 한번 एकपटक 입어보세요 लगाइ हेर्नुहोस्)


E) 한국에 있을때 수영을 하보고싶어요.

- कोरियामा हुनेबेला swimming लाई गरि हेर्नचाहन्छु.

(한국에 कोरियामा 있을때 हुनेबेला 수영을 swimming लाई 하보고싶어요 गरि हेर्नचाहन्छु)


F) 불고기를 만들어보고싶어요.

- पोलेको मासुलाई बनाइ हेर्नचाहन्छु.

(불고기를 पोलेको मासुलाई 만들어보고싶어요 बनाइ हेर्नचाहन्छु)


* - 아서/어서(순차) = एर(क्रमिक)(Serialwise/continue work)

(क्रमबद्ध रुपमा काम गर्दा प्रयोग गरिन्छ)

A) 아침에 일어나서 물을 마셔요.

- विहानमा उठेर पानी पिउछु.

(아침에 विहानमा 일어나서 उठेर 물을 पानी 마셔요 पिउछु)


B) 걸어서 학원에 가요.

- हिडेर Institute मा जान्छु.

(걸어서 हिडेर 학원에 Institute मा 가요 जान्छु)


C) 물건을 사서 친구를 보내요.

- समान किनेर साथीलाई पठाउँछु.

(물건을 समान 사서 किनेर 친구를 साथीलाई 보내요 पठाउँछु)


D) 밥을 먹어서 이를 닦아요.

- भातलाई खाएर दाँतलाई माझ्छु.

(밥을 भातलाई 먹어서 खाएर 이를 दाँतलाई 닦아요 brush गर्छु)


20) 인터넷과 스마트폰 : The Internet & Smartphones

* - 고 있다(진행) =


* - (으)ㄹ래요 = (नेछु/नेहो)

(सामान्य बोलीचालीको भाषामा प्रयोग गरिन्छ informal language)

(बोल्ने वक्ताले आफ्नो विचार पनि व्यक्त गर्न सक्छ.  र सुन्ने वक्ताको पनि विचारको बारेमा सोध्न सकिन्छ.)

(घनीष्ठ मान्छे, आफू सरहको, साना व्यक्तिलाई प्रयोग गरिन्छ.)

(Question/Answer दुवैमा प्रयोग गर्न सकिन्छ.)

A) 휴가 에 뭐 할래요?

- विदामा के गर्ने हो?

(휴가 에 विदामा 뭐 के 할래요 गर्ने हो?)

B) 친구하고 쇼핑 갈래요.

- साथीसँग Shopping जानेछु.

(친구하고 साथीसँग 쇼핑 Shopping 갈래요 जानेछु)


C) 오늘 아버지 하고 시장에 갈래요.

- आज बाबा सँग बजारमा जानेछु.

(오늘 आज 아버지 하고 बाबा सँग 시장에 बजारमा 갈래요 जानेछु)


D) 저녁에 뭐 먹을래요?

- साँझमा के खाने हो?

(저녁에 साँझमा 뭐 के 먹을래요 खाने हो?)

E) 한식을 먹을래요.

- कोरियन खानालाई खानेछु.

(한식을 कोरियन खानालाई 먹을래요 खानेछु)


F) 토요일 뭐 할래요?

- शनिबार के गर्ने हो?

(토요일 शनिबार 뭐 के 할래요 गर्ने हो?)

G) 축구 놀러 갈래요. 

- Football खेल्न जाने छु.

(축구 Football 놀러 खेल्न 갈래요 जाने छु)


H) 오늘 전역 공원에 운동 하러 갈래요. 

- आज साँझ park मा व्यायाम गर्न जाने छु.

(오늘 आज 전역 साँझ 공원에 park मा 운동 व्यायाम 하러 गर्न 갈래요 जाने छु)


I) 주말에 뭐 할래요?

- सप्ताहन्तमा के गर्ने हो?

(주말에 हप्ताको अन्त्यमा 뭐 के 할래요 गर्ने हो?)

J) 집에 공부 할래요.

- घरमा अध्ययन गर्ने छु.

(집에 घरमा 공부 अध्ययन 할래요 गर्ने छु)


21) 병원 : Hospital

* - (으)면 =

* - 지 마세요 =


22) 약국 : Pharmacy

* - (으)니까

* - (으)ㄴ 후에


23) 우체국 : Post Office

* - 는데/(으)ㄴ데(배경)


* - 지요? = होइन र/हो है?

(VST+지요) (N+지요C.E/이지요V.E)

(VST सँग जोडिएर आउँदा बोल्ने व्यक्ति र सुन्ने व्यक्तिलाई त्यो कुराको तथ्य थाहा छ भने प्रयोग गरिन्छ)

A) 여보세요, 거기 식당이 지요?

- Hello, त्यहाँ रेस्टुरेन्ट हो है?

(여보세요 Hello, 거기 त्यहाँ 식당이 지요 रेस्टुरेन्ट हो है?)

네, 식당이에요.

- हजुर, Restaurant हो.

(네 हजुर, 식당이에요 Restaurant हो)


B) 저분이 우리 선생님이지요?

- उहाँ हाम्रो शिक्षक हो है?

(저분이 उहाँ 우리 हाम्रो 선생님이지요 शिक्षक हो है?)

네, 우리 선생님이에요.

- हजुर, हाम्रो शिक्षक हो.

(네 हजुर, 우리 हाम्रो 선생님이에요 शिक्षक हो)


C) 매일 학원에 가지요?

- सधैं Instituteमा जानु हुँदैन र?

(매일 सधैं 학원에 Instituteमा 가지요 जानु हुँदैन र?)

네, 매일 가요.

- हजुर, सधैं जान्छु.

(네 हजुर, 매일 सधैं 가요 जान्छु)


D) 오늘 생일에 가지요?

- आज जन्मदिनमा जानुहुन्छ होइन र?

(오늘 आज 생일에 जन्मदिनमा 가지요 जानुहुन्छ होइन र?)

네, 물론 가요.

- हजुर, पक्कै जान्छु.

(네 हजुर, 물론 पक्कै 가요 जान्छु)


E) 매일 아침에 운동 하지요?

- सधैं विहानमा व्यायाम गर्नुहुन्छ हैन र?

(매일 सधैं 아침에 विहानमा 운동 व्यायाम 하지요 गर्नुहुन्छ हैन र?)

네, 운동 해요.

- हजुर, व्यायाम गर्छु.

(네 हजुर, 운동 व्यायाम 해요 गर्छु)


F) 저분이 우리 할아버지요?

- उहाँ हाम्रो हजुरबुबा हो/हुनुहुन्छ?

(저분이 उहाँ 우리 हाम्रो 할아버지요 हजुरबुबा हो/हुनुहुन्छ?)

네, 우리 할아버지 입니다.

- हजुर, हाम्रो हजुरबुबा हो/हुनुहुन्छ.

(네 हजुर, 우리 हाम्रो 할아버지 입니다 हजुरबुबा हो/हुनुहुन्छ)


G) 거기 백화점이지요?

- त्यहाँ Departmental store हो है?

(거기 त्यहाँ 백화점이지요 Departmental store हो है?)

네, 백화점 입니다.

- हजुर, Departmental store हो.

(네 हजुर, 백화점 입니다 Departmental store हो)


24) 은행 : Bank

* - (으)려고

* - (으)면 되다


25) 외국인 근로자 지원기관 : Foreign Worker Support Center

* - (으)러

* - 기 때문에


26) 한국의 주거 문화와 음식 문화 : Korean Housing Culture & Food Culture

* - 아도/어도 되다

* - 는데/(으)ㄴ데(대조)


27) 한국의 기념일 : Korean Commemorative Days

* - 는

* - 아/어 봤다


28) 한국의 명절 : Korean Traditional Holidays

* - 고 나서

* - (으)ㄹ줄 알다, 모르다


29) 한국의 예절 : Korean Etiquette

* - (으)ㄹ 수 있다, 없다

= VST + ㄹ 수 있다/을 수 있다 (नसक्नु) (postive)

= VST + ㄹ 수 없다/을 수 없다 (न नसक्नु) (negative)

(यो vst को साथमा कुनै कार्य गर्न सकिन्छ. कुनै कार्य गर्न नसक्नु भन्ने अर्थ दिन्छ)

1) 한국어를  합격하면 한국에  가서 일을 할수있어요.

- कोरियन भाषालाई pass गर्यो भने  कोरियामा गएर काम गर्न सकिन्छ.

(한국어를 कोरियन भाषालाई 합격하면 pass गर्यो भने 한국에 कोरियामा 가서 गएर 일을 काम 할수있어요 गर्न सकिन्छ)


2) 버스를 타고 포커라에 갈수있어요.

- बसलाई चढेर पोखरा जान सकिन्छ.

(버스를 बसलाई 타고 चढेर 포커라에 पोखरामा 갈수있어요 जान सकिन्छ)


* - (으)면 안 되다


30) 한국의 대중문화 : Korean Popular Culture

* - 는/(으)ㄴ 것같다

* - 기 쉽다, 어렵다


31) 복장과 근무 태도 : Attire & Work Attitude

* - 아/어 보이다

* - 게


32) 회사 시설 이용 : Use of Company Facilities

* - 잖아요

* - 아/어 놓다


33) 동료와의 관계 : Colleague Relationships

* - 는/(으)ㄴ 편이다

* - 거든요


34) 성희롱 및 성추행 예방 : Sexual Harassment & Assault Prevention

* - 던데요

* - (느)ㄴ다고/다고 하다


35) 작업장 관리 : Workplace Management

* - (으)ㅂ시다

* - (으)ㄹ


36) 출하 관리 : Shipment Management

* - (으)ㄴ

* - 겠


37) 기계 가공 : Machine Processing

* - 아도/어도

* - 자고 하다


38) 기계 조립 : Machine Assembly

* - (으)면서

* - 는 중이다


39) 금속 가공 : Metal Processing

* - (으)라고 하다

* - 기 전에


40) 플라스틱 고무 성형 : Plastic & Rubber Molding

* - 는 대신에

* - 나/(으)ㄴ가 보다


41) 섬유 제조 : Textile Manufacturing

* - 거나

* - 아야/어야


42) 가구 제작 : Furniture Making

* - (으)ㄹ까 봐

* - 느냐고/(으)냐고 하다


43) 건축 시공 : Building Construction

* - (으)ㄹ 텐데

* - (으)ㄹ걸요


44) 토목 시공 : Civil Engineering

* - 아야겠/어야겠

* - 도록


45) 농작물 재배 : Crop Cultivation

* - (으)ㄹ까 하다

* - 지 말고


46) 사육 관리 : Livestock Management

* - (으)ㄴ 적이 있다, 없다

* - 게 하다


47) 연안 어업과 양식 : Coastal Fishery & Aquaculture

* - 는 동안에

* - 기로 하다


48) 선체 건조 : Ship Hull Construction

* - 아지다/어지다

* - 는/(으)ㄴ 덕북에


49) 광물 자원 개발 생산 : Mineral Resource Development & Production

* - 던

* - 느라고


50) 산림 자원 조성 : Forest Resource Management

* - 다고

* - 간접 인용의 축약형


51) 숙박 서비스 : Accommodation Services

* - 았다가/었다고

* - 반말


52) 음식 조리 : Food Preparation

* - 았어야/었어야 했는데

* - (으)ㄴ 지


53) 산업 안전 및 보건 표지 : Industrial Safety & Health Signs

* - 았더니/었더니

* - 아/어 있다


54) 산업 안전 및 보건 수칙 : Industrial Safety & Health Regulations

* - 도록 하다

* - 기 위해


55) 산업 안전 및 위생 장비 : Industrial Safety & Hygiene Equipment

* - 는/으ㄴ대로

* - (으)ㄹ 테니까


56) 산업  재해 및 응급 처치 : Industrial Accidents & First Aid

* - (으)ㄹ 뻔하다

* - 자마자


57) 고용허가제 : Employment Permit System

* - 는/(으)ㄴ 줄 알았다, 몰랐다

* - 게 되다


58) 근로기준법 : Labor Standards Act

* - 뿐만 아니라

* - (으)면 좋겠다


59) 출입국관리법 : Immigration Act

* - 더라도

* - 는지/(으)ㄴ지


60) 근로자 보험 : Employment Insurance

* -는 바람에


* - (으)려면 = ने हो भने

(VST सँग जोडिएर यसले दिएको लक्ष्य पूरा गर्ने वा उद्देश्यलाई अभिव्यक्त गर्छ)

1) 한국 음식을 먹으려면 한국 식당에 가세요.

- कोरियन खानालाई खाने हो भने कोरियन Restaurant मा जानुहोस्. 

(한국 음식을 कोरियन खानालाई 먹으려면 खाने हो भने 한국 कोरियन 식당에 Restaurant मा 가세요 जानुहोस्)


2) 한국어를 공부 하려면 학원에 가야해요.

- कोरियन भाषालाई अध्ययन गर्ने हो भने Institute मा जानुपर्छ.

(한국어를 कोरियन भाषालाई 공부 अध्ययन 하려면 गर्ने हो भने 학원에 Institute मा 가야해요 जानुपर्छ)








Comments

Popular posts from this blog

Korean Pronunciation

Chapter 1 자기소개 Korean New Course 2025

Korean Language for Beginners