Korean Language for Beginners
#CONSONANTS (자음)[19]: Korean Single Consonants [14] (기본 자음) (आधारभूत ब्यन्जन बर्ण / कोरियाली एकल व्यञ्जन) ㄱ ㄴ ㄷ ㄹ ㅁ ㅂ ㅅ ㅇ ㅈ ㅊ ㅋ ㅌ ㅍ ㅎ (यी☝️ शब्दहरू अगाडि, पछाडि र तल आउदा यसरी👇 उच्चारण हुन्छ) अगाडि पछाडि तल ㄱ ख ग क ㄴ न न न ㄷ थ द त ㄹ र र ल ㅁ ...