시제 (Tense) (काल)
시제 (Tense) (काल)
현재 시제 (Simple Present) (सामान्य वर्तमान काल)
यदि VST मा (ㅗ र ㅏ) आउँछ भने (아요) प्रयोग गर्नपर्छ ।
자다 = सुत्नु
자+아요 = 자요 (सुत्छ/सुत्छु)
보다 = हेर्नु
보+아요 = 봐요 (हेर्छु/हेर्छ)
Hanging Consonants हुदा
맞다 = मिल्नु
맞아요 = मिल्छ/मिल्छु
뽑다 = छान्नु/निकाल्नु
뽑아요 = छान्छु/निकाल्छु
Comments
Post a Comment